भावनाको खेल


यो, भावना को खेलमा
पछारिदैँ म अघि सारें
कुन युगमा जन्मेँ म
हरेक दिन नै हारेँ

यो, बर्षातको मौसममा
म हरेक दिन भिजें
कुन दिनमा रोएँ म
हरेक दिन म डुबें

यो, साँझमा रमाउने म
रातमा रुनु, कुन समय
मरेका थिएँ हरेक दिन
म झलेँ, यो खेल खेल्दा पनि
हरेकमा बेर हारेँ कुन पोलमा
थिएँ म हरेकसँग हारेँ

यो झुटको आशामा हरेक
दिन म खेलेँ कति संग
झुडेँ म र कति संग हारेँ

मन मेरो खेलाडी
भयो हरेक बेरमा खेलेँ
कुन गीत सुन्थेँ म हरेक
दिन सहयोग पाएँ।

Comments

Popular posts from this blog

अधुरो प्रेमको बाँसुरी